What's on your mind?
Type here...
Reviews
माइतीघरमा आउने जाने एक आगन्तुक | Nepali Poem By Secret
बा, माइतीघरको डाँडामाथि पढ्न जान्न म व्यवस्थापनको जरो आउछ त्यहाँ विद्यादेवी सरस्वती मातालाई पूजीदैन सरस्वती पूजामा बा, आमा तपाईंहरुको आदर्श सदैव मसँग छ तपाईं मानिसलाई नमस्कार गर्न सिकाउनु हुन्छ आमा

